×
प्रमुख समाचार
२६ माघ २०७९ , बिहिबार
कान्छा लाल जिम्वा
अध्क्षय
९८५१२०५७१०
सागर मोक्तान
उपाध्यक्ष
9851025347
राम बहादुर तामाङ
प्रमुख प्रशासकीय अधिकृत
9851125845
हरि सिं बिष्ट
स्वास्थ्य संयोजक
9863667680
दिनेश बस्नेत
सूचना अधिकारी
9866294009
रविन माेक्तान
अधिकृत स्तर छैठौ
9841997119
प्रकाश खड्का
सव इन्जिनियर
९८५८७५१३५७
खिम बहादुर डाँगी
कृषि प्राविधिक पाचौं
९८६६९४९२०२
हेमन्त न्याैपाने
अन्तरिक लेखा परिक्षक
9863395937
संगीता लामा
स्वास्थ्य सह-संयोजक
९७६१७३९७१२
बाल कुमार लुङ्‍गेली
कृषि प्राविधिक पाचौं
९८४९०७६६८२
मनोज जोशी
सव इन्जिनियर
लक्ष्मी राज जोशी
लेखापाल
9866294012
आकाश पंगेनी
कृषि प्राविधिक पाचौं
9848047464
बिशाल राई
पशु प्राविधिक
9768948015
भीम जिम्बा
कम्प्युटर अपरेटर
9863473804 /9841997261
सुन्दर चौधरी
सव इन्जिनियर
९७६१७८५१४०
टिका प्रसाद दहाल
सव इन्जिनियर
९७६१७८५१३८
सुवास दोर्जे थिङ
एम.आई.एस अपरेटर
९८४९५७६९९१
दोर्जे थिङ
प्राविधिक सहायक
डेन्साङ योन्जन
एम.आई.एस अपरेटर
९८६०६५६९५१
तुलसी आले
न्यायिक सहजकर्ता
9860205966
नवराज राना
सव इन्जिनियर
9849577756
चेत कुमार सारु मगर
लघु उद्यम सहजकर्ता
९८५१३१३३३१
गायत्री आले मगर
कम्प्युटर अपरेटर
9863325014
ज्योति थापा
अधिकृत स्तर छैठौ
9866294011
जन्मराज शर्मा
अधिकृत स्तर छैठौ
9761785145
तिलक प्रसाद डुम्रे
प्राविधिक सहायक
9761785141
खिल बहादुर आले मगर
एम.आई.एस अपरेटर
9846307747
...
गाउँपालिकाको संक्षिप्त परिचय
संघीय संरचना अनुसार बागमती  प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये जिल्लाको दक्षिणी भेगमा अवस्थित महाभारत गाउँपालिका १८६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको जिल्लाकै सबैभन्दा ठूलो एक स्थानीय तह हो ।वि. सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकामा जम्मा घर परिवार सङ्ख्या ३१७४ रहेकोमा कूल जनसंख्या १६,०७९ रहेको छ । जसमा पुरुष ७,८८० र महिला ८,१९९ रहेको छ । २०७८ को जनगणना अनुसार महाभारत गाउँपालिकाको लैङ्गिक अनुपात ९६.११ प्रतिशत, वार्षिक जनसंख्या वृद्धिदर १.२३, जनघनत्व ८६ प्रति वर्ग कि.मि. रहेको छ ।यस महाभारत गाउँपालिकाको भूगोल २७ डिग्री २० मिनेट उत्तरी अक्षांश देखि २७ डिग्री २७ मिनेट ३० सेकेन्ड उत्तरी अक्षांशसम्म र ८५ डिग्री ३० मिनेट पूर्वी देशान्तरदेखि ८५ डिग्री ४३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।आफ्ना छुट्टै भौगोलिक, साँस्कृतिक, सामाजिक, राजनैतिक तथा आर्थिक पहिचान रहेको यस गाउँपालिकामा विशेषगरी तामाङ, मगर, नेवार, बाहुनक्षेत्री, माझी, दलित, पहरी समुदायका मानिसहरुको बसोबास रही आएका छन् । यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिकासँगै पर्यटकीय क्षेत्र भुमीचुली लेक, ताराखसे लेक र चैत्यपानी जस्ता महत्त्वपूर्ण महाभारत लेकले घेरिएको छ, भने यस गाउँपालिकाको पूर्वी सिमानामा सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका, दक्षिणमा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँगै महाभारत गाउँपालिकाको सिमानाबाट बगेको कोखाजोर खोला रहेको छ ।पश्चिममा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको सिमानाबाट बग्ने चाउखोलाले घेरिएको छ।यस गाउँपालिकाको उत्तरी सिमानामा प्राकृतिक तथा पर्यटकीय रुपमा रहेको सुन्दर (म्हाबर) लेक समुन्द्र सतहबाट अन्दाजी २५०० मि. उचाईमा रहेको छ । र यस म्हाबर लेकबाट नै अन्ततः यस गाउँपालिकाको नामाकरण महाभारत हुन पुगेको हो ।
अध्क्षयको भनाई
कान्छा लाल जिम्वा
अध्क्षय
शैक्षिक बुलेटिन
प्रकाशित मिति : 2025/07/23 12:53:06
श्रम संसार प्रणाली संचालनमा आएको सम्बन्धी सूचना ।
प्रकाशित मिति : 2025/07/23 12:57:04
invitation for bids
प्रकाशित मिति : 2025/07/23 12:55:38
invitation for bids
प्रकाशित मिति : 2025/07/23 12:55:38
invitation for bids
प्रकाशित मिति : 2025/07/23 12:55:35
परिचय
प्रकाशित मिति : 2025/07/23 12:58:58
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको  कागजात

५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएको   अधिकृत बारेसको प्रमाणित प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिवसम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरि प्रतिवेदन दिने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने

लाग्ने समय: सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
लग्ने सुल्क : आर्थिक एन अनुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
दिनेश बस्नेत
सूचना अधिकारी
9866294009
थप पढ्नुस
नक्सा
FAQ गुनासो