१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनि प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरूले दिएको अधिकृत बारेसको प्रमाणित प्रतिलिपि
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्षा का.बा. वडा अध्यक्ष वडा सचिव, सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरि प्रतिवेदन दिने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि मुल्यांकन तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने